कान्तिपुर डायरी मध्याह्न १२:०० बजे - २० मंसिर २०७४

- Post Report, काठमाडौं

    मंसिर २०, २०७४

    मुख्य समाचार :

    • निर्वाचन आयोगले आजपनि मतदाता परिचयपत्र वितरण गर्दै, ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह।

    • सन् २०२० सम्ममा २० लाख पर्यटक भित्रयाउने लक्ष्य पुरा नहुने।

    • अमेरिकाको क्यालीफोर्निया स्थित जंगलमा भिषण आगलागी।

    • वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत ७ औँ चरणको पहिलो खेलमा नेपाल र युएई बीचको खेल जारी।

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्