हुम्लामा मतगणना जारी

- जयबहादुर रोकाया, हुम्ला

    मंसिर २१, २०७४

    -  हुम्लाको पछिल्लो मतगणना अनुसार प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामाले १०६०, कांग्रेसका मंगलबहादुर शाहीले ५२३, माओवादीका केन्द्रका छिमीर्दोर्जे लामाले २५६ मत प्राप्त गरेका छन् । जिल्लाको दक्षिण भेगको ताजाकोट गाउँपालिकाबाट मतगणना शुरु गरिएको छ । यो गाउँपालिका प्रदेश क मा पर्दछ ।

    प्रदेश क को नतिजामा एमालेका दल रावलले ८६१ कांग्रेसका ठानबहादुर रोकायाले ६९२  नयाँ शक्तिका र्धमराज ऐडीले २० मत प्राप्त गरेका छन् ।

     

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्