मुस्ताङबाट प्रतिनिधिसभामा एमालेका उम्मदेवार प्रेमप्रसाद तुलाचन निर्वाचित

मुस्ताङ

    मंसिर २२, २०७४मुस्ताङबाट प्रतिनिधिसभाका लागि एमालेका उम्मदेवार प्रेमप्रसाद तुलाचन निर्वाचित हुनुभएको छ । ३ हजार ५ सय ४४ मत प्राप्त गर्दै उहाँ बिजयी बन्नुभएको हो । निकटतम प्रतिद्वन्द्वी रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत प्राप्त गर्नुभयो ।  खसेको मतमा ४८ मत बदर भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    प्रकाशित:मंसिर २२, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्