कान्तिपुर डायरी अपरान्ह ३:०० बजे - २६ मंसिर २०७४

- Post Report, काठमाडौं

    मंसिर २६, २०७४

    मुख्य समाचार  :

    • प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फ पनि एमालेको अग्रता कायमै।

    • सुनसरी ३ को रोकिएको मतगणना पुन: सुरु गर्ने तयारी, कैलाली क्षेत्र नम्बर २ को मतगणना पनि सुरु।

    • रुसद्वारा सिरियामा तैनाथ आफ्नो सैनिक फर्काउन सुरु।

    • एसीसी अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमामा नेपालद्वारा हंगकंग पराजित।

    प्रकाशित:मंसिर २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्