भारतको सैन्य क्याम्पमा आक्रमण, १ को मृत्यु

भारत

    माघ २७, २०७४

    भारतको जम्मु कश्मिरस्थित सैन्य क्याम्पमा आक्रमण हुँदा १ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । जम्मुकश्मिरमा चलिरहेको कारवाहीमा वायु सेनालाई समेत समावेश हुन आग्रह गरिएको सैन्य अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    पछिल्लो ७ घण्टा यता सो क्षेत्रमा कारवाही जारी रहेको जनाइएको छ । आक्रमणलाई लिएर जम्मुकश्मिर देखि दिल्ली सम्म सतर्क हुन आग्रह गरिएको छ । 

    प्रकाशित:माघ २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्