वडाध्यक्षको निधन

- दीपेन्द्र शाक्य, संखुवासभा

    फाल्गुन १३, २०७४

    –संखुवासभाको खाँदबारी नगरपालिका ३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको निधन भएको छ । ६५ बर्षीय ढुंगाना मुटु र उच्च रक्त चापको बिरामी हुनुहुन्थ्यो । बिहान एक्कासी ढलेपछि उहाँलाई जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो ।

    अस्पतालमा उहाँलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ढुंगाना नेकपा एमालेका तर्फबाट बिजयी भएका थिए । 

    प्रकाशित:फाल्गुन १३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्