अवरुद्ध मोबाइल सेवा २ घण्टापछि चल्यो

काठमाडौं

    चैत्र ८, २०७४

    -

    प्राविधिक समस्या आएपछि करीब २ घण्टा अवरुद्ध भएको नेपाल टेलिकमको मोबाइल सेवा  पुन: सञ्चालनमा आएको छ । पोष्टपेड र प्रिपेड फोनमा प्राविधिक समस्या देखिएपछि देशभर नै मोबाइल सेवा अवरुद्ध भएको थियो ।  

    प्रकाशित:चैत्र ८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्