द हेडलाइनर्स् - मनोज न्यौपाने (डिआइजी एवम् प्रवक्ता, नेपाल प्रहरी)

- Post Report, काठमाडौं

    चैत्र ८, २०७४

    समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेसँग मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था संघीयतामा सुरक्षा व्यवस्थापन लगायतका विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

    प्रकाशित:चैत्र ८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्