बोको हरामद्वारा नाइजेरियााट सयौं बालबालिकालाई अपहरण

काठमाडौं

    चैत्र ३०, २०७४

    - अतिवादी समुह बोको हरामले नाइजेरियााट सयौं बालबालिकालाई अपहरण गरेको राष्ट्रसंघीय संस्था युनिसेफको एक प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०१३ यता मात्र एक हजार भन्दा बढी बालबालिकालाई अपहरणमा परेको युनिसेफद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।

    सो समुहले डर त्रास देखाई जबरजस्ती रुपमा विद्यालय उमेरका बालबालिकालाई अपहरण गर्ने गरेका छन् । द्वन्द्व सुरु भएयता नाइजेरियामा २ हजार २ सय ९५ शिक्षकको हत्या भएको  र १४ सय बढी विद्यालय पूर्ण रुपमा ध्वस्त भएको सो प्रतिवेदनमा उल्लेख छ । 

    प्रकाशित:चैत्र ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्