नवाज सरिफलाई प्रधानमन्त्री बन्न आजीवन रोक

एजेन्सी

    चैत्र ३०, २०७४

    – पाकिस्तानको सर्वोच्च अदालतले अपदस्थ प्रधानमन्त्री नवाज सरिफलाई प्रधानमन्त्री बन्न आजीवन रोक लगाएको छ । अदालतले सरिफलाई अयोग्य ठहर गर्दै आजिवन प्रधानमन्त्री बन्न रोक लगाएको हो । ६७ बर्षीय सरिफले गत बर्षको जुलाईमा पदबाट राजीनामा दिएका थिए ।

    अदालतले प्रधानमन्त्रीको कार्यालयमा विशिष्ठ पद समेत नदिने गरी रोक लगाएको हो । यद्यपी, सरिफले पाकिस्तान मुस्लिम लिग पार्टीको भने नेतृत्व गरिरहेका छन् । 

     

    प्रकाशित:चैत्र ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्