द हेडलाइनर्स् - भीम रावल (उपाध्यक्ष, नेकपा एमाले)

- Post Report, काठमाडौं

    वैशाख ४, २०७५

    समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेकपा एमालेका उपाधक्ष्य भीम रावलसँग पार्टी एकताको अन्तिम गृहकार्यमा पुगेका एमाले र माओवादी केन्द्र बीचको एकता प्रक्रिया तथा आज बस्ने संयोजन समितिको बैठक लगायतका बिषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।   

    The Headliners - Talk with Bhim Rawal (Vice Chairman, CPN UML).

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

    प्रकाशित:वैशाख ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्