वैशाख ४, २०७५
मुख्य समाचार:
* पार्टी एकिकरणबारे छलफल गर्न वाम एकता संयोजन समितिको बैठक जारी, केन्द्रीय समितिमा रहने हैसियतबारे छलफल हुने ।
* सिरियामा भएको रासायनिक आक्रमणको स्थलगत अध्यनका लागि अन्तर्राष्ट्रिय समुदायलाई डुमा क्षेत्रमा प्रवेशको अनुमति ।
* उच्च अदालत पाटनले माग गरेको लेखित जवाफ एन्फाले आज बुझाउदै, अदालतको निर्णय लगतै एन्फा निर्वाचन मिति घोषणा हुने ।
प्रकाशित:वैशाख ४, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्