कान्तिपुर डायरी मध्यान्ह १२:०० बजे - ०४ बैशाख २०७५

- Post Report, काठमाडौं

    वैशाख ४, २०७५

    मुख्य समाचार:

    * पार्टी एकिकरणबारे छलफल गर्न वाम एकता संयोजन समितिको बैठक जारी, केन्द्रीय समितिमा रहने हैसियतबारे छलफल हुने ।

    * सिरियामा भएको रासायनिक आक्रमणको स्थलगत अध्यनका लागि अन्तर्राष्ट्रिय समुदायलाई डुमा क्षेत्रमा प्रवेशको अनुमति ।

    * उच्च अदालत पाटनले माग गरेको लेखित जवाफ एन्फाले आज बुझाउदै, अदालतको निर्णय लगतै एन्फा निर्वाचन मिति घोषणा हुने ।

    प्रकाशित:वैशाख ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्