कान्तिपुर डायरी अपरान्ह ३:०० बजे - ०४ बैशाख २०७५

- Post Report, काठमाडौं

    वैशाख ४, २०७५

    मुख्य समाचार:

    * एमाले र माओवादीबीचको एकता तत्कालका लागि टर्यो, दुई पार्टीबीचको विवाद समाधान गर्ने जिम्मा दुई अध्यक्षलाई ।

    * नेपाली क्रिकेट माथिको निलम्बन फुकुवा हुने संकेत, क्यानको विशेष साधारणसभाले परिवर्तित विधान पारित गरे निलम्बन फुकुवाबारे विचार गर्ने आई.सी.सीको भनाई ।

    * उत्तर कोरियाको परमाणु हतियार सम्बन्धी विवाद अन्त्यका लागि साझा धारणा बनाउन अमेरिका र जापान छलफलमा ।

    * अन्तरिम आदेश खारेजीको आग्रहसहित एन्फाले उच्च अदालतमा जवाफ पेश गर्दै, अदालतको निर्णय पछि चुनावको नयाँ मिति घोषणा गर्ने तयारी ।

    प्रकाशित:वैशाख ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्