कान्तिपुर डायरी मध्यान्ह १२:०० बजे - ०६ बैशाख २०७५

- Post Report, काठमाडौं

    वैशाख ६, २०७५

    मुख्य समाचार:

    * एकता प्रक्रियाका विवादित बिषयमा सहमति खोज्ने प्रयास स्वरूप एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल जारी ।

    * अमेरिका र जापानले आणविक निशस्त्रीकरणका लागि उत्तर कोरियामाथि दवाव बढाउने, उत्तर कोरिया सकरात्मक नभए वार्ता नबस्ने अमेरिकाको निर्णय ।

    * विधान संसोधनको मुख्य एजेण्डासहित नेपाल क्रिकेट संघ क्यानको साधारणसभा शुरु, सबै पक्षलाई लचकताका साथ प्रस्तुत हुन अध्यक्ष चन्दको आग्रह ।

    प्रकाशित:वैशाख ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्