द हेडलाइनर्स् - योगेश भट्टराई (सचिव, नेकपा एमाले)

- Post Report, काठमाडौं

    जेष्ठ ३, २०७५

    समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेकपा एमालेका सचिव योगेश भट्टराईसँग नेकपा एमाले र माओवादी केन्द्रबीचको एकिकरण प्रक्रिया लगायत विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

    The Headliners - Talk with Yogesh Bhattarai (Secretary, CPN-UML).

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am. 

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्