कान्तिपुर डायरी मध्यान्ह १२:०० बजे - ०३ जेठ २०७५

- Post Report, काठमाडौं

    जेष्ठ ३, २०७५

    मुख्य समाचार:

    * पार्टी एकिकरण प्रक्रियालाई अन्तिम रुप दिन एमाले र माओवादी केन्द्र अन्तिम तयारीमा, एकता संयोजन समितिको बैठक जारी, आजै नयाँ पार्टी दर्ता हुने अध्यक्षहरुको भनाई ।

    * थानकोट, धुलिखेल मेट्रो रेल निर्माणको डीपीआरका लागि लगानी बोर्डले अन्तराष्ट्रिय प्रस्ताव अवाहन गर्दै, निजि क्षेत्रसँगको सहकारी असम्भव रहेको पुर्वाधार विज्ञको भनाई ।

    * भ्रष्टाचारको आशंकामा मलेसियाका पुर्व प्रधानमन्त्री  रजाकको घरमा प्रहरीको खान तलासी ।

    * उदयपुर गोल्डकप फुटवलको अन्तिम सेमीफाइनलमा मनाङ-र्मस्याङ्दी र सुनसरी ११बीच प्रतिस्पर्धा हुँदै, विजेताले उपाधिका लागि थ्री स्टारसँग भिड्ने ।

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्