आर्मीको दाश्रो जित

ललितपुर

    जेष्ठ ३१, २०७५

    ललित मेमोरियल अण्डर १८ च्याम्पियनसिप फुटबलमा विभागीय त्रिभुवन आर्मीले दाश्रो जित दर्ता गरेको छ । ललितपुरको सातदोबातोस्थित एन्फाको मैदानमा भएको खेलमा लुम्बिनी क्लबलाई ४–० ले पराजित गर्दै विजयी भएको हो । आर्मीका लागि खेलको पहिलो हाफको २७ र्औ मिनेटमा दिनेश हेन्जन र ४४ औं मिनेटमा सुशान लामाले गोल गरे ।

    आजै भएको दोस्रो खेलमा न्युरोड टीम एनआरटीले दोश्रो जित हात पारेको । सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै एनआरटी विजयी भएको हो । 

    आजै भएको दोस्रो खेलमा सरस्वती युथ क्लब विजयी भएको छ । न्युरोड टीम एनआरटीलाई १–० ले पराजित गर्दै सरस्वतीले जित दर्ता गरेको हो । 

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्