द हेडलाइनर्स - खगराज बराल (सचिव, शिक्षा मन्त्रालय)

- रेडियो कान्तिपुर, काठमाडौं

    असार १०, २०७५

    समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले शिक्षा मन्त्रालयका सचिव खगराज बरालसँग माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा हिजो सार्वजनिक भएको छ, यदपि एस इ इ परीक्षामा प्रयोगात्मक नम्बर मिसौदा समेत अपेक्षित परिणाम नसकेको भन्दै सरोकारवालाले गुनासो गरेका छन्  । विद्यालयका स्तरको शिक्षा प्रणाली किन खस्किदै छ लगायत विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

    The Headliners - Talk with Khagaraj Baral (Secretary, Education Ministry).

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

    प्रकाशित:असार १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्