ढिस्कोले पुरिएर तीनको मृत्यु

- लीला श्रेष्ठ, भक्तपुर

    असार २८, २०७५

    भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा बागेहिटीमा अविरल वर्षाका कारण पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठका अनुसार घरपछाडी झरेको पहिरोले ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

     

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्