द हेडलाइनर्स - गगन थापा ( पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका सांसद)

- रेडियो कान्तिपुर, काठमाडौं

    असार ३२, २०७५

    समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाली कांग्रेसका सांसद एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापासँग चिकित्सा शिक्षा विधेयकमा देखिएको विवाद र समाधानको उपाय तथा विधेयकलाई लिएर संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसको भुमिकाका सम्बन्धमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

    The Headliners - Talk with Gagan Thapa (Former Health Minister, Nepali Congress MP).

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

    प्रकाशित:असार ३२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्