शेयर बजारमा अनलाइन कारोबार सुरु

काठमाडौं

    श्रावण १, २०७५

    - शेयर बजारमा आजबाट अनलाइन  कारोबार सुरु हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजबाट लागू हुनेगरि अनलाइन कारोबार सुरु गर्न लागेको हो । अनलाइन कारोबार परीक्षणका रुपमा करीब २ महिनासम्म रहने नेप्सेले जनाएको छ ।

    हाल ५ वटा ब्रोकर मात्रै अनलाइन कारोबार गर्दै आएका छन् । नेप्सेको आइटी टिम र सिफारिस गरिएका ब्रोकरबीचको समन्वयमा आजदेखि अनलाइन ट्रेडिङको प्रारम्भिक परिक्षण सुरु गर्न लागिएको हो । 

     

    प्रकाशित:श्रावण १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्