कान्तिपुर डायरी अपरान्ह ३:०० बजे - २५ असार २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    श्रावण २५, २०७५

    आजका मुख्य समाचार :

    * नेपाली उर्जा क्षेत्रमा बंगलादेशको प्रवेश, उर्जा, व्यापार र लगानी सम्झौतामा आज हस्ताक्षर, बंगलादेशले नेपालबाट विद्युत खरिद गर्ने ।

    * बालक अपहरण र हत्यामा संलग्नमाथिको इन्काउन्टर फेक भएको भन्ने हल्लामा कुनै सत्यता नभएको गृहमन्त्री थापाको दावी, ध्वंसात्मक गतिविधिमा संलग्न रहेकाले पुर्व पर्यटन मन्त्रीलाई पक्राउ गरिएको प्रस्टोक्ति ।

    * आफ्नो मुलुकमाथिको प्रतिवन्ध नहटाएको भन्दै अमेरिकासंग उत्तर कोरिया रुष्ट, आणविक निशस्त्रीकरणका लागि महत्वपूर्ण कदम चालेपनि अमेरिकाले विश्वास नगरेको आरोप ।

    *  डिफेन्डिङ च्याम्पियन नेपालले बंगबन्धु गोल्डकप फुटबलको ५ औं संस्करणमा सहभागिता जनाउने, एसियन गेम्सको तयारीमा रहेको नेपाली टोलीले आज दोस्रो अभियास खेल खेल्दै ।

    प्रकाशित:श्रावण २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्