फिजि र टोङ्गा क्षेत्रमा ८.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

काठमाडौं

    भाद्र ३, २०७५

    प्रशान्त महासागरको फिजि र टोङ्गा क्षेत्रमा ८ दशमलव २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्प कारण सुनामीको खतरा नरहेको अमेरिकी जियोलोजिकल सर्वेले उल्लेख गरेको  छ ।

    पृथ्वीको सतहभन्दा ५ सय ६० किलोमिटर तल भुकम्प गएका कारण सुनामीको पनि खतरा नरहेको जनाईएको हो । टोंगा र फिजिमा पनि कुनै पनि भौतिक क्षतिको सुचना नआएको स्थानीय प्रशासनलाई उदृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

     

    प्रकाशित:भाद्र ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्