कान्तिपुर डायरी अपरान्ह ३:०० बजे - २२ भदौ २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    भाद्र २२, २०७५

    मुख्य समाचार :

     * प्रदेश सरकार प्रभावकारी संचालन नभए संघीयताको कार्यान्वयन असम्भव रहेको मुख्यमन्त्रीहरुको निष्कर्ष, प्रादेशिक संरचना अनुसार कानुनी वित्तीय र प्रशासनको व्यवस्थापन हुनुपर्नेमा जोड |

    * भारत भवन क्षेत्रमा नेपाललाई ऐतिहासिक उपलब्धि, चिनका सबै बन्दरगाह प्रयोग गर्न पाउने, भारतसँगको परनिर्भरता घट्ने | 

    * सिरिया सरकारले विद्रोही लक्षित रासायनिक आक्रमणको तयारी गरेको अमेरिकाको आरोप |

    * साफ सुजुकी कप फुटबलमा नेपालले भोलि बंगलादेशविरुद्ध खेल्ने, नेपाललाई जित्नै पर्ने दबाब |  

    प्रकाशित:भाद्र २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्