कान्तिपुर डायरी मध्यान्ह १२:०० बजे - २३ भदौ २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    भाद्र २३, २०७५

    मुख्य समाचार:

    * गोरखाबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको हेलिकप्टर सम्पर्कबिहिन धादिङको मियाङ गाउँपालिकाको जंगलमा दुर्घटनामा परेको आशंका |

    * भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष दाहालले दिल्लीमा आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुँदै, आर्थिक विकास सम्बन्धित भनिएपनि दिल्ली भ्रमण राजनीतिक केन्द्रित |

    * अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका सल्हाकार जर्जलाई १४ दिनको जेल सजाय, चुनावमा रुसी संलग्नताबारे एफबीआईले लिएको बयानमा झुटो बोलेको अभियोग ।

    * बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलमा नेपालले आज आयोजकसँग प्रतिस्पर्धा गर्दै, पाकिस्तान र भुटानपनि आजै भिड्ने ।

    प्रकाशित:भाद्र २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्