द हेडलाईनर्स - गोविन्द आचार्य (अध्यक्ष, पत्रकार महासंघ) | यशोदा देवी तिम्सिना (सदस्य, सुचना आयोग)

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    भाद्र २४, २०७५

    समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र सुचना आयोगका सदस्य यशोदा देवी तिम्सिनासँग मुलुकी देवानी संहिता ऐनमा रहेका प्रावधानको विरोधमा नेपाल पत्रकार महासंघले गरेको विरोध, अभिव्यक्ति स्वतन्त्रतामा नयाँ संहितले पार्ने प्रभाव तथा सूचनाको हक सम्बन्धि व्यवस्थाको प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

    The Headliners interview with Govinda Acharya | Yashoda Devi Timsina

    गोविन्द आचार्य

    अध्यक्ष, पत्रकार महासंघ 

    यशोदा देवी तिम्सिना

    सदस्य, सुचना आयोग

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

    प्रकाशित:भाद्र २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्