द हेडलाईनर्स - सुशिल ज्ञवाली ( प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय पुननिर्माण प्राधिकरण )

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    भाद्र २५, २०७५

    समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीसँग भूकम्प पछिको पुननिर्माणमा भइरहेको ढिलाई, पिडितलाई भवन निर्माणका लागि दिने भनिएको सहुलियत दरको कर्जा प्रवाह लगायतका  बिषयवस्तु बारे कुराकानी गर्दैछौँ ।

     

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

    The Headliners - Talk with Sushil Gyawali (CEO, National Reconstruction Authority)

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

    प्रकाशित:भाद्र २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्