कान्तिपुर डायरी मध्यान्ह १२:०० बजे - २५ भदौ २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    भाद्र २५, २०७५

    मुख्य समाचार:

     *सरकार र यातायात व्यवसायीबीचको द्वन्द्वका कारण दशैंका लागि अग्रिम टिकट बुकिङ अन्योलमा  बन्द  बैंक खाता खोल्न पहिलो शर्त |

    * प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सँग संसदीय सुनुवाई समितिमा छलफल जारी अशोज २ को समय   सीमा नजिकदै गर्दा बिषयगत समितिहरु सक्रिय |

    *पेट्रोलियम पदार्थमा भएको मुल्य ब्रिधिको बिरोध गर्दै विपक्ष दल द्वारा भारत बन्दको आहवान |

    * भारत र अफगानिस्तान समेत सहभागी एक दीबसिए सीरीज खेल्न नेपाली अण्डर १९ टोली लखनउ   प्रस्तान पहीलो खेलमा बुधबार भारतीए तीमसंगा प्रतिस्पर्दा गर्ने |  

    प्रकाशित:भाद्र २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्