कान्तिपुर डायरी अपरान्ह ३:०० बजे - २५ भदौ २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    भाद्र २५, २०७५

    मुख्य समाचार:

    *संसदीय सुनुवाई समिति द्वारा प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्बसहमद आनुमोदन  न्यायलयमा  राजनितिक आभास  नपाएको मिश्रको दाबी |

    *सरकार र यातायात व्यवसायीबीचको द्वन्द्वका कारण दशैंका लागि अग्रिम टिकट बुकिङ अन्योलमा बन्द बैंक खाता खोल्न पहिलो  शर्त |

    *इ -कमर्सको चीनिया जयेंट अलिबाबाका कर्यकाली अदक्क्क्ष जैक माले पद त्याग्दै आगामी वर्षको सेप्तेम्बेरबाट देनेअल झाँगलाई  नेत्रितो हस्तान्तरण गर्ने |

       

    *भारत र अफगानिस्तान समेत सहभागी एक दीबसिए सीरीज खेल्न नेपाली अण्डर १९ टोली लखनउ प्रस्तान पहीलो खेलमा बुधबार  भारतीए तीमसंगा प्रतिस्पर्दा गर्ने |  

    प्रकाशित:भाद्र २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्