पछि हटे लुला

काठमाडौं

    भाद्र २७, २०७५

    - ब्राजिलमा भष्ट्राचार मुद्दामा दोषी ठहर भएपछि जेल सजाय काटिरहेका पूर्व राष्ट्रपति लुइस इनाको लुलाद्वारा चुनाव मार्फत सत्तामा फर्कने प्रयास परित्याग गर्नुभएको छ । १२ वर्ष जेल सजाय काटिरहेका लुला चुनावी सर्वेक्षणमा अगाडी हुनुहुन्थ्यो ।

    उहाँको स्थानमा फनार्डो अडागले वकर्स पार्टीका तर्फबाट उम्मेदवारी दिनुहुने बीबीसीले उल्लेख गरेको छ । चुनाव आगामी महिना हुँदैछ । चुनावमा भाग लिन स्थानीय अदालतले अयोग्य ठहर्‍याएपछि लुला प्रचारपसारबाट पछि हट्नु भएको हो । उहाँका समर्थकले अदालतको निर्णयको विरोधमा प्रदर्शन समेत गरेका छन् । 

     

    प्रकाशित:भाद्र २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्