कान्तिपुर डायरी मध्यान्ह १२:०० बजे - २९ भदौ २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    भाद्र २९, २०७५

    मुख्य समाचार:

     

     

     

    *प्रतिनिधिसभाले आज  मौलिक हकसँग सम्बन्धित विभिन्न ७  विधेयक पारित गर्दै समितिले थप दुईवटा विधेयक पनि पेस गर्ने  |

    *चिनमा हुने सैन्य अभ्यासमा सहभागी हुने नेपालको निर्णयल पछि भारत सोसंकित अभ्यासमा सहभागीतामा आलोचना आवोसेक नरहेको टिप्पणी |

    *हिन्दु धर्मावलम्वी महिलाहरुले आज ऋषिपंचमीको पुजा गर्दै |

    *चिन सँग कुनैपनि व्यापार सम्झौताका लागि दबाबमा नराहेको ह्वाइत हाउसको भनाई | 

    * लखनउमा जारी अन्डर १९ क्रीकेट प्रतियोगितामा  घरेलु टोली भारत अन्डर १९ ए  विरुद्ध नेपालको   समालीएको बयाटिंग सन्दीपको  आर्धसतक |

    प्रकाशित:भाद्र २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्