कान्तिपुर डायरी ३:०० बजे - २९ भदौ २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    भाद्र २९, २०७५

    मुख्य समाचार:

     

    *कन्चनपुर् घट्नाका दोषी माथि छानबिन भईरहेको गृहमन्त्री थापाको भनाई दोषीलाई कारबाहीको दायेरामा ल्याउने प्रतिबदता | 

    *कन्चनपुर् घट्नामा सम्लग्नलाई दन्त्य गर्नका लागि  सबै पक्ष सम्बेलंसिल हुन राष्ट्रपति विद्या देवी भण्डारीको आग्रह मौलिक 

    अधिकारको प्रभावकारी कानोनायणले मात्र बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार अन्त हुने भनाई |

    *चिनमा हुने सैन्य अभ्यासमा सहभागी हुने नेपालको निर्णयल पछि भारत सोसंकित अभ्यासमा सहभागीतामा आलोचना आवोसेक नरहेको टिप्पणी |

    *राष्ट्रय महीला भलीबल प्रतियोगिता आगामी अषोज २३ देखि २७ गते सम्म हुने दस टोली सहभागी हुदै |

    प्रकाशित:भाद्र २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्