Kantipur Diary 12:00pm - 11 October 2018

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    आश्विन २५, २०७५

    मुख्य समाचार:

     

    * नेपाली कांग्रेसले निर्वाचणबाट टिकट वितरण व्यवस्थित बनाउने, उमेद्वार छनोट र सिफारिसको अधिकार गाँउ तह सम्मकोलाई दिने गरी मस्यौदा हुँदै 

     

    * गयर आवस्य नेपालीहरुको संघ एन.आर.एन.एको १५ वर्ष पुरा, आफ्नै भवनमा सचिवालय सर्दै

     

    * माइकल नामक आँधीका कारण अमेरिकाको फ्लोरिडाका हजारौँ सर्वसाधारण बिस्थापित, कम्तिमा १३ जनाको मृत्यु

     

    * ए डिभिजन लिगमा फ्रेण्डस् विरुद्द थ्रिस्टारको अग्रता, आहै नेपाल पुलिस र जावलाखेल युथ क्लब बिच प्रतिसप्रर्धा हुने

    प्रकाशित:आश्विन २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्