कान्तिपुर डायरी मध्यान्ह १२:०० बजे | २६ असोज २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    आश्विन २६, २०७५

     मुख्य समाचार:

    *दशैंका समय २२ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुदाँ नवलपरासीको दाउन्नेमा यात्रुको विचलित सिमा छेत्रमा पल्तिय्को ट्रक पन्छाउन प्रदेशहरु बिच समनोय भएन |

    * नेकपाका आन्तरिक विवादका कारण सचिवालय बैठक अनिश्चित तत्काल इस्थाई कमिटि बैठक बोलाएर विवाद अन्त्य गर्न नेता खनालको आग्रह  ।

    *माइकल नामक आँधीका कारण अमेरिकाको फ्लोरिडामा ३ लाख ७० हजार सर्वसाधारण बिस्थापित जर्जीया राज्यमा समेत सतर्कता |

    *आइसिसि  बिश्वकप २०-२० क्रिकेटको  एसियाली सव रिजनल छनोटको अन्तिम खेलमा नेपाल र सिंगापुर बीच प्रतिस्पर्दा हुदै नेपालले पहीले बलिंग गर्ने |

    प्रकाशित:आश्विन २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्