कान्तिपुर डायरी अपरान्ह ३:०० बजे | २७ असोज २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    आश्विन २७, २०७५

     मुख्य समाचार:

    *कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा  २६ प्रहरीमाथि अनुसन्धान जारी प्रहरीको भुमिका संकस्पत देखिए कडा कारबाही गर्ने छानबिन समिति संयोजक बस्नेतको भनाई |

    *म्याग्दीको धौलागिरी गाउँपालिका १ स्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ५ जना दक्षिण कोरियाली र ४ जना नेपालीको हिमआँधीमा परी मृत्यु |

    *दशैं मान्न ५,५०,००० बदीले काठमाण्डौ छाडे दैनिक १७,००० हाराहरिमा सवारीसाधन संचालनमा रहेको प्रहरीको तथ्यांक |

    *पत्रकार जमाल खशोगी गायब भएको घट्नाबारे थप छानबिनका लागी साउदी अरेबका राजकुमार सहितको टोली इस्तानबुलमा | 

    *बाग्लुङमा जारी राष्ट्रय महिला लीग भलिबलको उपाधिका लागि ए.पि.फ  र पुलिस भिड्दै, नेपाली क्रिकेट टोली आज स्वोदेश फर्कदै |

    प्रकाशित:आश्विन २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्