कान्तिपुर डायरी अपरान्ह ३:०० बजे | २८ असोज २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    आश्विन २८, २०७५

     मुख्य समाचार:

    *कार्तिक १२ गते पछि मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया पुन सुरु हुने श्रमसम्झौताका लागि मलेसियाली मन्त्री कार्तिक ११ मा  नेपाल आउने |

    *नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ र अन्तिम श्रदान्जलिका लागि पार्थिब सरिर पार्टी कार्यालयमा |

    *टर्कीमा आप्रबासी बोकेको लोरी दुर्घटना हुदा १५ जनाको मृत्यु ,मृत्यु  हुनेमा अधिकाम्सा बालबालिका |

    *पल्सर सहिद इस्मार्क ए डिविजन लीग मंसिर १ गतेबाट सुरु हुने नेपाल र अफगानिस्तान बीचको मैत्रीपुर्ण खेलको तयारी हुदै | 

     

    प्रकाशित:आश्विन २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्