द हेडलाईनर्स - बिष्णु भट्ट, अध्यक्ष, गोरखा बारपाक सुलिकोट गाउँपालिका तथा मनोहर घिमिरे, सहप्रबक्ता एवंम उपसचिव, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    कार्तिक २९, २०७५

    The Headliners interview with Bishnu Bhatta & Manohar Ghimire | Journalist Tejendra Kafle | 15 November 2018

    समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले गोरखा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रबक्ता एवंम उपसचिव मनोहर घिमिरेसँग पुनर्निर्माण का महा अभियान लगायत बिषयमा केन्द्रीत भएर  कुराकानी  गरेका  छौं । 

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

    The Headliners interview with Bishnu Bhatta & Manohar Ghimire

     

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

    प्रकाशित:कार्तिक २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्