कान्तिपुर डायरी मध्यान्ह १२:०० बजे, ३० कार्तिक २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    कार्तिक ३०, २०७५

    मुख्य समाचार :

    * कोलोम्बो प्रोसेस छैठाैं सम्मेलन अन्तर्गत मन्त्रीस्तरीय बैठक बस्दै, शिक्षाका लागि विश्वव्यापी अभियान 'जिसिइ' को छैठाैं  विश्व सम्मेलन काठमाडौँमा सुरु ।

    * तीन खेमामा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकता प्रक्रियालाई थप सहज बनाउन नेताहरु आन्तरिक छलफलमा, प्रजातान्त्रिकको कार्यसम्पादन समितीको बैठक बस्दै ।

    * बेलायतमा चुलिएको राजनीतिक संकटका कारण ब्रेक्जिटको वार्तामा पुनः नबस्ने ईयू सदस्य मुलुकको भनाई, प्रधानमन्त्री मे भने आशावादी । 

    * विश्वकप आयोजक कतारले आयोजनास्थल सुरक्षार्थ कुनै प्रकारको सहयोग नमागेको नेपाल प्रहरीको भनाई, प्राविधिक र चिकित्सकीय सहयोग पठाउने प्रहरीको तयारी ।

    प्रकाशित:कार्तिक ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्