द हेडलाईनर्स - डा. माधवी भट्ट (सदस्य, सत्य निरुपण तथा मेलमिलाप आयोग)

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    मंसिर २७, २०७५

    The Headliners with Dr. Madhavi Bhatta | Journalist Basu | 13 December 2018

    समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य डा. माधवी भट्टसँग द्वन्दकालिन मुद्दा निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोगले गरिरहेका कामका बिषयेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ |

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

    The Headliners interview with Dr. Madhavi Bhatta (Member, The Truth and Reconciliation Commission)

     

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्