वाइडबडी खरिद प्रक्रिया जहाँबाट सुरु भयो, सो पछिका सवै दोषी : उपसमिति संयोजक केसी

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ ७, २०७५

    The Headliners with Rajan KC | Radio Journalist Tejendra Kafle | 21 January 2019

    वाइडबडी खरिद प्रक्रिया जहाँबाट सुरु भयो, सो पछिका सवै दोषी : उपसमिति संयोजक केसी

    नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा लेखा समितिले गरेको कारवाही सिफारिसका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो छानविन जारी राखेको छ । लेखा समितिले वर्तमान गृहसचिव प्रेम राईलाई सफाई दिदै बहालवाला मन्त्री र पूर्वमन्त्रीलाई नैतिक जिम्मेवारी लिन तथा वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार, सचिव कृष्णप्रसाद देवकोटा र पूर्वसचिव शंकर अधिकारीलाई भने कारवाही सिफारिस गरेको छ । सरकारले गठन गरेको आयोगले पनि सम्बन्धित व्यक्तिहरुसँगको सोधपुछ र छानविन जारी राखेको छ । सोमवारको हेडलायनर्समा हामीले लेखा समिति मातहतको छानविन उपसमितिका संयोजक एवं कांग्रेस सांसद राजन केसीसँग कुराकानी गरेका छौं ।

    Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

    https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

     

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्