फ्लोरिडामा गोली चल्यो, ५ जनाको मृत्यु

- रेडियो कान्तिपुर,

    माघ १०, २०७५

    - अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ । २१ वर्षिय जेफेन जेभरले चलाएको गोली लागेर सनट्रष्ट बैंकमा कार्यरत सवै ५ जनाको मृत्यु भएको हो ।

    ती ब्यक्तिको हत्या गरी जेभरले आफैं प्रहरी सामु आत्मसमर्पण गरेको बीबीसीले उल्लेख गरेको छ । उनको उद्धेश्य बारे भने स्पष्ट नभएको फ्लोरिडा प्रहरीले उल्लेख गरेको छ । 

    प्रकाशित:माघ १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्