पुँजिगत लाभकर तिर्न एनसेल अव बाध्य छ : पूर्वकार्यबहाक महालेखा परिक्षक खत्री

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ २९, २०७५

    पुँजिगत लाभकर तिर्न एनसेल अव बाध्य छ : पूर्वकार्यबहाक महालेखा परिक्षक खत्री

    पूर्व महालेखा परिक्षक सुकदेव खत्रीले सर्वोच्च अदालतको  परमादेश पछि एनसेल पुँजिगत लाभकर बापतको रकम तिर्नै वाध्य रहेको बताउनुभएको छ । रेडियोकान्तिपुरसंग विहान कुरा गर्दै खत्रीले एनसेल सम्वन्धमा यसअघी राजश्व प्रशासन र उच्च राजनीतिक नेतृत्वले समेत नजरअन्दाज गर्दै आएको बताउनुभयो ।

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्