क्यानडा : आगलागी हुँदा ७ बालबालिकाको मृत्यु

- रेडियो कान्तिपुर, काठमाडौं

    फाल्गुन ८, २०७५

    - क्यानडाको ह्याली फाक्स क्षेत्रको एक घरमा आगलागी हुँदा ७ बालबालिकाको मृत्यु भएको छ । आगलागीमा परी दुई व्यक्ति घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

    सो घरमा एक सिरियाली शरणार्थीको परिवार बस्ने गरेको जानकारी भएपनि मृत्यु हुनेको पहिचान हुन सकेको छैन । मृत्यु हुनेमा ४ महिना देखि १५ वर्ष उमेरका बालबालिका छन् । 

    प्रकाशित:फाल्गुन ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्