चन्द नेतृत्वको नेकपाले तत्काल जनयुद्ध गर्दैन : मोहन बैद्य

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    चैत्र ५, २०७५

    चन्द नेतृत्वको नेकपाले तत्काल जनयुद्ध गर्दैन : मोहन बैद्य

    The Headliners|Journalist Prakash Pathak|19 March 2019

    नेकपा क्रान्तिकारी माओबादीका महासचिव मोहन बैद्यले नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले तत्काल जनयुद्ध नगर्ने बताउनुभएको छ । सरकारले प्रतिबन्ध लगाएलगत्तै सो पार्टीका नेताहरु भुमिगत बनेपनि उनीहरुको मनसाय युद्ध नरहेको उल्लेख गर्नुभयो । सरकारले तत्काल प्रतिबन्ध लगाउनुपर्ने अबस्था नरहेको भन्दै महासचिव बैद्यले उनीहरुको एजेण्डा राजनितिक भएकाले सोहि बाटोबाट समाधान खोजिनुपर्ने बताउनुभयो । 

    चन्द नेतृत्वको माओबादीका सम्बन्धमा अनेकौ अडकलबाजी भएपनि ती सत्य नरहेका बैद्यको भनाई छ । पछिल्लो परिस्थितीको सम्पुर्ण जिम्मेबारी सरकारी रबैया भएकाले शान्तिपुर्ण बाटोबाट समाधान खोज्न उहा“को आग्रह छ ।

    Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information.Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletinVox Pop and expert's opinion. News from all over the nation.

    Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

    https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

    Each hour we uncover the most interesting and informative articles from around the world.

    Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.ekanatipur.com .

    Like us at: https://www.facebook.com/kantipurradio

    Follow us at: https://twitter.com/kantipurfm961

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्