उत्तरमाथिको प्रतिबन्ध फुुकुवा नभएको अमेरिकाको स्पष्टोक्ती 

बीबीसी

    चैत्र ९, २०७५

    उत्तर कोरियामाथि अमेरिकाले हालै लगाएको प्रतिबन्ध फुुकुवा गरी नसकेको स्पष्ट पारेको छ । अमेरिकी प्रशासनले राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध फुकुवा गरेको विषय सत्य नभएको स्पष्ट पारेको बीबीसीले उल्लेख गरेको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत ठूलो संख्यामा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख गरेपछि उत्तर कोरियाको विषय अघि बढेको थियो । उत्तर कोरियासँग व्यापारिक सम्बन्ध बढाएको भन्दै दुई वटा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पले यसअघि नै घोषणा गरीसक्नु भएको छ । 

     

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्