मुस्लिमका लागि कक्षा १२ सम्म निःशुल्क शिक्षा प्राथमिकतामा छ : अध्यक्ष अन्सारी

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    चैत्र १०, २०७५

    मुस्लिमका लागि कक्षा १२ सम्म निःशुल्क शिक्षा प्राथमिकतामा छ : अध्यक्ष अन्सारी 

    The Headliners | Journalist Pawan Acharya | 24 March 2019

    राष्ट्रिय मुस्लिम आयोगका नवनियुक्त अध्यक्ष समिम मियाँ अन्सारीले आफ्ना समुदायका लागि कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्थाका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । रेडियो कान्तिपुरको कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उहाँले मदरसालाई व्यवस्थित गर्ने र उच्च शिक्षामा मुस्लिम समुदायलाई आकर्षित गर्ने योजना सुनाउनुभयो । 

    सँस्कृतिमा धनी मुस्लिम समुदायलाई संवैधानिक पहिचान प्राप्त भइसेको भन्दै उहाँले अबर्  राष्ट्र निर्माणमा पनि यसले गर्विलो भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

    Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information.Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletinVox Pop and expert's opinion. News from all over the nation.

    Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

    https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

    Each hour we uncover the most interesting and informative articles from around the world.

    Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.ekanatipur.com .

    Like us at: https://www.facebook.com/kantipurradio

    Follow us at: https://twitter.com/kantipurfm961

     

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्