राप्रपाले बहुसंख्यक जनताको एजेण्डा बोकेको छ : नेता दिपक बोहोरा

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    चैत्र १२, २०७५

    राप्रपाले बहुसंख्यक जनताको एजेण्डा बोकेको छ : नेता दिपक बोहोरा 

    The Headliners | Journalist Prakash Pathak | 26 March 2019

    राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता दिपक बोहोराले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डामा जनताको ठुलो साथ रहेकाले आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेको बताउनुभएको छ । बहुसंख्यक नेपालीको भावनालाई राप्रपाले अघि सारेकाले आफुहरुको आन्दोलन सफल बन्ने नेता बोहोराको दाबी छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै नेता बोहोराले मुलुकका कुनैपनि शक्तिलाई पाखा लगाएर समृद्धि संभव नहुने भन्दै सो दिशामा सरकार अघि नबढे मुलुक पुरानै अवस्थामा पुग्ने उल्लेख गर्नुभयो । 

    सरकारको निर्णय र रबैयाले द्धन्दलाई मलजल गरेकाले जनता सशंकित रहेको नेता बोहोराको आरोप थियो ।

    प्रकाशित:चैत्र १२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्