भारत : आदित्यनाथ र मायादेवीलाई चुनावी प्रचारमा प्रतिबन्ध

काठमाडौं

    वैशाख २, २०७६

    - भारतमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथ,  र बहुजन समाज पार्टीकी मायावतीलाई चुनावी प्रचारप्रसार गर्न  प्रतिबन्ध लगाएको छ ।

    योगीलाई ३ दिनका लागि र मायावतीलाई दुई दिनका लागि चुनावी प्रचारप्रसार गर्न नपाउने गरि प्रतिबन्ध लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  भोलि बिहान ६ बजेबाटै लागू हुने गरी आयोगले निर्देशन दिएको हो ।  

     

    प्रकाशित:वैशाख २, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्