थप १२ जिल्लामा गरिब परिचयपत्र वितरण गर्ने सरकारको तयारी | Kantipur Diary 12:00pm - 23 April 2019

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    वैशाख १०, २०७६

    आजका मुख्य समाचार :

    * सनातन हिन्दु राष्ट्र पुनर्स्थापना सहितको माग राखेर आन्दोलनमा रहेको राप्रपासँग सरकारले आज वार्ता गर्दै, सरकार कानुनमन्त्री ढकाल र राप्रपा वरिष्ट नेता बोहराको नेतृत्वमा वार्तामा सहभागी हुने ।

    * थप १२ जिल्लामा गरिब परिचयपत्र वितरण गर्ने सरकारको तयारी, ४५०० जनालाई रोजगारी दिने लक्ष्य रहेको मन्त्री अर्यालको भनाई ।

    * ईरानबाट तेल खरीद गरिरहेका मुलुकहरुलाई दिदैं आएको छुट रोक्का गर्ने अमेरिकाको घोषणा ।

    * त्रिभुवन आर्मी क्लब आठौं राष्टिय खेलकुद प्रतियोगीता अन्तर्गत पुरुष तथा महिला फुटबलको फाइनलमा प्रवेश, एपिएफले क्रिकेटको फाइनलमा स्थान बनायो ।

    प्रकाशित:वैशाख १०, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्