निर्धारित मितिमा निर्वाचन गराउन नसकेको भन्दै राजपामा नेतृत्वको आलोचना | Kantipur Diary 3:00pm

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    वैशाख १०, २०७६

    आजका मुख्य समाचार :

    * थप १२ जिल्लामा गरिब परिचयपत्र वितरण गर्ने सरकारको तयारी, ४५०० जनालाई रोजगारी दिने लक्ष्य रहेको मन्त्री अर्यालको भनाई ।

    * निर्धारित मितिमा निर्वाचन गराउन नसकेको भन्दै राजपामा नेतृत्वको आलोचना ।

    * भारतीय लोकसेवा निर्वाचन अन्तर्गत तेस्रो चरणको मतदान जारी ।

    * त्रिभुवन आर्मी क्लब आठौं राष्टिय खेलकुद प्रतियोगीता अन्तर्गत पुरुष तथा महिला फुटबलको फाइनलमा प्रवेश, एपिएफले क्रिकेटको फाइनलमा स्थान बनायो ।

    प्रकाशित:वैशाख १०, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्